शिक्षा क्षेत्रमा भएका विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध : मन्त्री पोखरेल

असार २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा भएका सवै प्रकारका विकृति तथा विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले जुम्लामा आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनशन तोडेर वार्तामा आउन आहृवान गरेका…