जे गर्छौ त्यो वोल्छौं, यता र उता ढल्कने गर्दैनौ, सुशासन र विकासमा केन्द्रीत हुन्छौं : प्रम ओली

असार १२, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफुले वोलेको कुरा गरेरै छाड्ने र कसैको लोभलालचमा यता र उता ढल्कने कार्य नगरी सुशासन र विकासमा केन्द्रत हुने बताएका छन् । चीन भ्रमणको संसदमा जानकारी गराउँदै चीन भ्रमण राजनैतिक सम्बन्ध विस्तार तथा सहयोगको दायरा फराकिलो भएको बताए । भ्रमणका क्रममा रेल, उर्जा, व्यापार, जलस्रोत, विद्युत, संचार जस्ता…