गलत काम गर्ने व्यवसायीमात्र होइन प्राविधिकलाई पनि कारवाही : मन्त्री महासेठ

असार ३, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निमार्णको जानी जानी गतल काम गर्ने व्यवसायीलाई मात्र नभई प्राविधिकलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन् । निर्माण व्यवसाय विकास परिषद्को बैठकमा मन्त्री महासेठले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने तथा कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र…