परराष्ट्रमन्त्री ज्ञवालीले को चिनियाँ उपराष्ट्रपति र विदेशमन्त्रीसँग आज भेट हुने

काठमाडौं, ५ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज बुधवार समकक्षी वाङ वीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । सोमवार बेइजिङ प्रस्थान गरेका ज्ञवालीले आज उपराष्ट्रपति वाङ क्वीसान र समकक्षी वाङ वीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो । पाँचदिने चीन भ्रमणमा रहेका ज्ञवाली र चिनियाँ समकक्षबीच विगतमा भएका सहमति र समझदारी अघि बढाउने वारेमा छलफल हुने भएको…