काठमाडौँ, १६ मंसिर । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्ड राजनीतिलाई कठिन मोडबाट सहजतातिर ल्याउने कुसल पात्रका रुपमा परिचित हुनुहुन्छ । मुलुकमा वाम गठबन्धन लहर चलिरहेका बेला नेपाल र प्रचण्ड चर्चा अलिक परक खालको देखिएको छ । केही समय अघि प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक…