एमालेको चुनावी रणनीतिः वामपन्थीदलहरुसँग तालमेल र सहकार्य गर्ने

काठमाडौ,१५ असोज । नेकपा एमालेले आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने भएको छ । माओवादी केन्द्रसहित सबै वामपन्थी दलहरुसँग तालमेल गर्नेगरि रणनीति बनाएको छ । चुनावको रणनीति र उम्मेदवारबारे छलफल गर्न आइतबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले वामपन्थी तालमेल र सहकार्यका विषयमा निर्णय गरेको…