काठमाण्डौ, ३० जेठ । नेकपा एमालेले कुनै पनि बहानामा दोस्रो चरणको निर्वाचन पछि धकेल्ने र अन्योल सिर्जना गर्ने कुरामा आफ्नो गम्भीर असहमति रहने जनाएको छ । महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरूबाट शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन अझ बढी…