काठमाडौँ, १ पौष । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच भिडन्त हुन लागेको हो । दुवै समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् । निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । name list red edit name list2026Download