थप ५६८ जनामा कोरोना संक्रमण, ९५ जना डिस्चार्ज

काठमाडौँ, ९ साउन । थप ५६८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८४ हजार ७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ सय ३४ जना रहेका छन । मन्त्रालयका अनुसार ९५ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६८ हजार ५८४…