अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा

काठमाडौँ, १८ असार । अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अनलाइनबाट विवरण भर्न मिल्ने गरी सफ्टवेयर तयार भइसकेको छ भने अरु केही प्राविधिक काम बाँकी रहेको छ । अबको हप्ता, १० दिनभित्र अनलाइन प्रणाली तयार हुने बताइएको छ । आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि…