आयोगको चेतावनी: प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरे पनि कारबाही हुन्छ

काठमाडौँ, ४ बैशाख । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारबाही गर्ने चेतावनी दिएको छ । रूपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र उल्लंघन भए कारबाही हुने प्रतिबद्धता जनाएको हो । आचारसंहिता उल्लंघन भए त्यसबारे जानकारी गराउन र आचारसंहिता पालनामा सचेत गराउन पनि आयोगले सञ्चारकर्मीलाई आग्रह…