२७ जनामा कोरोना संक्रमण, २२० जना डिस्चार्ज

काठमाडौँ, ३ चैत । थप २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार १ सय ७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ७६ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…