२५२६ जनामा कोरोना संक्रमण, ८४२५ जना डिस्चार्ज

काठमाडौँ, २१ माघ । थप २ हजार ५ सय २६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६४ हजार २ सय १९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८ हजार ४ सय २५…