काठमाडौँ, १६ पौष । मन्त्रिपरिषद बैठकका ६ वटा निर्णय सार्वजनिक भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सार्वजनिक गरेका हुन । उनका अनुसार बैठकका ६ निर्णयहरु– १. निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । विदेशमा चिकित्सा शिक्षा पढिरहेकाहरुका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन…