थप ३९० जनामा कोरोना संक्रमण, ४२५ जना डिस्चार्ज

काठमाडौँ, २२ कार्तिक । थप ३ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ५४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म…