अदालतको मामला कानुन क्षेत्रबाट नै टुंगोमा पुर्‍याउनुपर्छ : नेता नेम्वाङ

काठमाडौँ, १५ कार्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको मामला कानुन क्षेत्रबाट नै टुंगोमा पुर्‍याउनु पर्ने बताएका छन् । नेता नेम्वाङले अदालतको विषयमा राजनीतिक क्षेत्रले हात हाल्न नहुने समेत बताएका छन् । उनले भने, ‘अदालतको कुरामा राजनीतिक क्षेत्रले सारै बढि हात हाल्नु हुँदैन ।’ अदालतको मामला कानुन क्षेत्रबाट…