अदालतमा देखिएको समस्या अदालतले नै समाधान गर्छ : प्रधानमन्त्री

काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा देखिएको समस्या अदालतले नै समाधान गर्नु पर्ने बताएका छन् । नेपाल तरुण दलले आज बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क समेत गरे । ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा…