काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज काठमाडौँ जिल्ला कमिटीको भेलामा बोल्दै उनले अध्यक्ष ओलीले पार्टीबाट ‘बिग्रिएका’ दुुई चार तत्त्व बाहिरिएको बताए । उनले भने, “आज पार्टी जस्ताको तस्तै खडा छ । नेकपा एमालेको भूमिका परिवर्तन भयो । संगठनमा परिवर्तन भएको छैन…