काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ । तर, त्यसलाई जसरी पनि रोक्ने रणनीति नेकपा एमालेले अख्तियारी गरेको छ । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक ल्याएका थिए । त्यसअघि…