थप २५२५ जनामा कोरोना संक्रमण, २०८६ जना डिस्चार्ज

काठमाडौँ, ८ भदौ । थप २ हजार ५ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५१ हजार १ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार ८६ जना डिस्चार्ज भएसगै आजसम्म…