काठमाडौँ, २७ असार । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले वर्तमान एमालेको नेतृत्वमा रहेको सरकारविरुद्ध गिद्धेदृष्टि लगाउनेलाई मैदानबाट नै जस्ताको त्यस्तै जवाफ दिने चेतावनी दिएको छ । युवा संघ केन्द्रीय कमिटीको आयोजनामा आज काठमाडौँको नयाँ बानेश्वमा आयोजना गरिएको वृहत सडक प्रदर्शन पछिको कोणसभामा बोल्दै संघका अध्यक्ष किरण पौडेलले सरकारलाई चौतर्फिरुपमा घेरावन्दी गर्दै विपप्ती गठबन्धनले…