थप १८७५ जनामा कोरोना संक्रमण, १२८६ जना डिस्चार्ज

काठमाडौँ, २४ असार । थप १ हजार ८ सय ७५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय ८० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ४७ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार २ सय ८६…