थप २२९७ जनामा कोरोना संक्रमण, ३१३० जना डिस्चार्ज

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख २२ हजार ६ सय ४० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५3 हजार 9 सय ४० जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ हजार १ सय ३०…