काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो

काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । आज काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा केही खुकुलो प्रावधान गरिएको छ । खाद्यान्न ११ बजेसम्म खोल्न पाइने छ भने अनलाइन डेलिभरी दिने पुस्तक पसल बिहान ११…