एमाले विभाजन गरी माओवादी प्रवेश गर्ने बारे नेता नेपाल र श्रेष्ठबीच छलफल

काठमाडौँ, २० जेठ । नेकपा (एमाले)बाट निष्कासित नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न श्रेष्ठ नेपालको निवास कोटेश्वरस्थित जानुभएको थियो । नेपाल र श्रेष्ठबीच बुधबार राति ९ः२५ देखि १०ः१५ बजेसम्म करिब ५० मिनेट छलफल भएको बताइएको छ । भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र…