माधव समूहका प्रत्यक्ष निर्वाचित सांसद ओली पक्षमा

काठमाडौँ, ३० वैशाख । ‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन’, झापा क्षेत्र नं २ बाट निर्वाचित एमाले सांसद् पवित्रा निरौला खरेल भन्नुहन्छ । नेकपा एमालेको माधव गुटमा खुल्नुभएकी सांसद् खरेलले कुनै पनि हालतमा सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो । ‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका…