काठमाडौँ, २२ वैशाख । राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गर्नुभएको थियो । यो सँगै प्रधानमन्त्री अोलीले नेपालमा…