काठमाडौँ, १३ बैशाख । काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । स्रोतका अनुसार आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको हो । वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने स्रोतको भनाइ छ…