काठमाडौँ, १२ चैत । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ सय १७ जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर…