काठमाडौँ, ४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सल्लाहकार नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादीका केन्द्रीय सल्लाहकार प्राध्यापक श्यामसुन्दर शेर्पाले माओवादी केन्द्र छाडेर नेकपा एमालेमा आज प्रवेश गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटार सल्लाहकार सदस्य प्राध्यापक शेर्पालाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा खादा ओढाएर स्वागत गरेका छन । शेर्पाले…