देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन: प्रम ओली

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको र हरेक परिस्थितिको सामना गर्ने बताएका छन् । आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे । उनले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ…