अरुको मृत्युमा आफ्नो जीवन देख्नेले आफ्नो सर्वनाश भएको पत्तो पाउँदैनन्ः उपप्रम पोखरेल

काठमाडौँ, ७ फागुन । उपप्रधानमन्त्री इश्वर पोखरेलले अरुको मृत्युमा आफ्नो जीवन देख्नेहरुले आफ्नो सर्वनाश भएको समेत पत्तो नपाउने बताउनुभएको छ । पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहलाई लक्षीत गर्दै उपप्रधानमन्त्री पोखरेलले कुण्ठा तथा इष्याभावबाट निर्देशित हुनेहरु सप्रीएर अगाडी बढ्न नसक्के उल्लेख गर्दै कुण्ठा र इष्याभाव बोक्नेहरु ध्वसात्मक दिशामा अगाडी बढेको समेत पत्तै नपाउने बताउनुभयो…