काठमाडौँ, ३ फागुन । सरकार गठन भएको तीन वर्ष आज पुरा भएको छ । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गरेका प्रमुख उपलब्धीहरु सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयनमा सफलता प्राप्त भएको दावी गरेका छन् । आज सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे…