कोरोनाको निःशुल्क उपचार अब सरकारी अस्पतालम मात्रै

काठमाडौँ, २९ माघ । कोरोना संक्रमितहरुको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ । यसअघि मेडिकल कलेजहरुमा पनि उपचारको व्यवस्था मिलाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गर्दै अब सरकारी अस्पतालहरुलाई मात्रै कोभिड १९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गर्न भनेको छ । तोकिएका मेडिकल कलेजहरुमा आजसम्ममा भर्ना…