काठमाडौँ, १६ माघ । प्रधामन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्वविरुद्ध व्यवधान खडा गरिएको भन्दै सबै मिलेर त्यसको सामना गर्नुपर्ने उल्लेख गर्दै सरकारले शुरु गरेको विकासका दूरगामी योजनाहरुले जनताको जीवनमा परिवर्तन ल्याउने बताउनुभएको छ । शहीद दिवस २०७७ का अवसरमा एक श्रद्धाञ्जली सन्देश जारी गर्दै उहाँले शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट नै समृद्ध देश निर्माण गरी जनतालाई…