थप ३२२ जनामा कोरोना संक्रमण, ३ सय ७४ जना डिस्चार्ज

काठमाडौँ, ५ माघ । थप ३ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ६१ जना रहेको छ । मन्त्रालयका अनुसार आज ३ सय ७४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…