काठमाडौँ, १ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर अनैतिक कार्य गरेको खुलासा गर्नुभएको छ । पत्रकार भुषण दाहालसँगको अन्तर्वार्तामा नेता गौतमले प्रचण्ड माधवले गंभिर गल्ती गरेपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर प्रतिनिधिसभा बिघटन गर्नुभएको उल्लेख गर्नुभयो । पार्टीको प्रथम…