थप ४१९ जनामा कोरोना संक्रमण, ७ सय ५० सय जना डिस्चार्ज

काठमाडौँ, १८ पौष । थप ४ सय १९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ११ जना रहेको छ । मन्त्रालयका अनुसार आज ७ सय ५० सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या…