काठमाडौँ, १० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन । आज प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिएको बुझिएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै सात जना मन्त्रिहरुले राजीनामा दिएका थिए ।