पूर्वमन्त्री बस्नेतद्वारा प्रचण्डलाई चेतावनीः ‘आगामी निर्वाचनमा जनताले धोती लगाएर विदा गर्नेछन’

काठमाडौँ, ६ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कार्यकारी अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनमा नेकपाका कार्यकर्ता तथा जनताले धोती लगाएर विदा गर्ने चेतावनी दिनुभएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसाशनको कारवाही गर्ने विज्ञप्ती जारी गरेसँगै आक्रोसित हुनुभएका पूर्वमन्त्री बस्नेतले लोभी पापीको आड लिएर घरको ढुकुटी चोरेर…