काठमाडौँ, २६ मंसिर । विश्वमा कोरोना संक्रमित हुनेको संख्या ७ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ७ करोड ६ लाख ८१ हजार ५ सय ५० पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने १५ लाख ८७ हजार ४ सय ६२ पुगेको छ…