थप १०२४ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ३९ हजार नाघ्यो

काठमाडौँ, २० मंसिर । थप १० सय २४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०७४ नमुना परीक्षण गर्दा थप १० सय २४ जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५…