काठमाडौँ, ६ मंसिर । एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ । अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ । बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन् । यस सन्दर्भमा ती मुख्य दुई उपाय प्रभावकारी हुने अपेक्षा राखिएको छ– उपाय १ : जम्मा २ अध्यक्ष, बाँकी सबै भताभुंग सचिवालय भंग…