काठमाडौँ, १८ कार्तिक । थप ३१ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेको छ । त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४७ हजार ४ सय ७६ जना रहेको छ । मन्त्रालयका अनुसार आज ३१ सय ४२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ४१ हजार १ सय ३४ जना…