काठमाडौँ, ९ कार्तिक । थप २८ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ जना रहेको छ । मन्त्रालयका अनुसार आज ३३ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…