एजेन्सी, ६ कार्तिक । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख २१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख २१ हजार ८४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १९२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख…