काठमाडौँ, ३ कार्तिक । थप ३७ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १५ हजार ७ सय १४ जनामा परिक्षण गर्दा ३७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८…