थप ९८० जनामा कोरोना संक्रमण, १८ सय १४ जना डिस्चार्ज

काठमाडौँ, २१ भदौ । थप ९ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४६ हजार २ सय ५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार ३ सय ८२ जनामा नमुना परीक्षण गर्दा ९ सय ८० जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज…