काठमाडौँ, १८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेजव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय राष्ट्रपति समक्ष सिफारिश गर्ने जानकारी गराउनुभयो । कार्यदलको प्रतिवेदनमा…