काठमाडौँ, २६ साउन । थप ३८० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय १० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा आज ३३८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज १४० डिस्चार्ज भएसगै आजसम्म…